जसपा निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष बाबुराम चौथो वरीयतामा


  • जसपा निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष बाबुराम चौथो वरीयतामा
  • जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । यसअघि आइतबार नै जसपाले अध्यक्षमण्डलको टुंगो लागेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *