प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा


  • प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

    आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकको बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।



  • प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *