चार एआईजीको पदस्थापन : एकेडेमीमा राई ,मेट्रोमा ज्ञवाली


  • चार एआईजीको पदस्थापन : एकेडेमीमा राई ,मेट्रोमा ज्ञवाली

    काठमाण्डौं: सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ ।मंगलबार वसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।



  • केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा श्यामलाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *