धनुषाको एक परीक्षा केन्द्रमा नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो


  • धनुषाको एक परीक्षा केन्द्रमा  नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो

    जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ । 

    रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।



  • खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

    पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *