बाँकेमा थप तीन जनाले कोरोना जिते


  • बाँकेमा थप तीन जनाले कोरोना जिते
  • बाँकेमा थप तीन जनाले कोरोना जिते बाँकेमा थप तीन जनाले कोरोना भाइरस संक्रमण जितेर बुधवार डिस्चार्ज भएका छन् । त्यसमा दुई महिला छन् । नेपालगन्ज उपमहानगरपालिका १८ का २६ बर्षिया महिला र राप्तीसोनारी गाउँपालिका ८ की ३६ बर्षीया महिला र अर्का राप्तीसोनारी २ का २० बर्षीय पुरुष छन् । दुई महिला सुशील कोइराला कोइराला क्यान्सर अस्पताल खजुराबाट र पुरुष भने आर्दशनगर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा कुल संक्रमितको संख्या ४ सय ७० पुग्दा निको भएर घर फर्किनेको संख्या ३ सय ९४ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *