प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्ने


  • प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्ने
  • काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

    आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९/८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।



  • प्रतिनिधिसभाको बैठक बस्नुअघि संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *