विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने


  • विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने
  • काठमाडौं । अब विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने बताए ।



  • यस्तै अर्थमन्त्री महतले छात्राहरुलाई निःशुल्क सेनीटरी प्याड दिने व्यवस्थालाई निरन्तरता दिने पनि बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *