आगामी आर्थिक वर्षमा ६०० झोलुङ्गे पुल निर्माण गर्ने सरकारको घोषणा


  • आगामी आर्थिक वर्षमा ६०० झोलुङ्गे पुल निर्माण गर्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।



  • मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *