ढुङ्गा–गिट्टी उत्खनन् र निर्यात गर्न पाइने


  • ढुङ्गा–गिट्टी उत्खनन् र निर्यात गर्न पाइने

    काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसदमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरे ।



  • ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *