डीएसपीको काज सरूवा


  • डीएसपीको काज सरूवा

    काठमाण्डौं : नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ।

    प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार ७ जना डीएसपीहरुलाइ काजमा खटाएको हो।



  • डीएसपीहरू गौरव महत इलाका प्रहरी कार्यालय चपुर रौतहट, एकनारायण कोइराला प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभा, गगंगाबहादुर थापा इलाका प्रहरी कार्यालय बरथहवा सर्लाही, हरि वली जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, लिलाराज लामिछाने सुर्खेत गण, एलिजा गिरी जिल्ला प्रहरी कार्यालय रौतहटमा र दामोदर केसी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरूवा भएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *