राजु लामासँग म्युजिक भिडियो खेल्दै मिस पबी


  • राजु लामासँग म्युजिक भिडियो खेल्दै मिस पबी

    काठमाडौं : लोकप्रिय गायक राजु लामासँग पवित्रा साँकी 'मिस पबी'ले सहकार्य गरेकी छिन्। उनले राजु लामाको एउटा नयाँ गीतको भिडियोमा काम गरेकी हुन्।

    मंगलबार राजु लामासँगको एक तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै नयाँ गीतमा काम गर्न लागेको मिस पबीले जानकारी दिएकी हुन्। राजु लामासँग उनको पहिलो सहकार्य हो।



  • मिस पबीले सार्वजनिक गरेको तस्वीर अनुसार यतिबेला राजु लामाको नयाँ गीतको भिडियो छायांकन हुँदैछ। छायांकन सेटबाटै मिस पबीले तस्वीर सार्वजनिक गरेकी हुन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *