आजै पदम, वर्षमान, रवि र उपेन्द्र मन्त्री बन्दै


  • आजै पदम, वर्षमान, रवि र उपेन्द्र मन्त्री बन्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

    गठबन्धनमा फेरबदलसँगै उनले पुराना सबै मन्त्री हटाएर एमाले, माओवादी, रास्वपा र जसपाबाट एक एक जना लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका हुन् ।



  • जसमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको शपथ आजै दिउँसो ४ बजे हुने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *