सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति


  • सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति
  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।



  • जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *