नेकपाको नेता भेट्दै चिनियाँ राजदुत


  • नेकपाको नेता भेट्दै चिनियाँ राजदुत
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेपछि दक्षिणी छिमेकी भारत मौन छ। उत्तरी छिमेकी चीनको भने सक्रियता बढेको छ ।   चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट थालेकी छिन् । मंगलबार उनले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेकामा बिहीबार प्रचण्डसँग भेटघाट गरेकी छिन् । प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी छिन् । प्रधानमन्त्री ओलीको संसद बिघटनको निर्णय र त्यसपछि पार्टी विभाजन भएपछि नेपालमा चिनियाँ रणनीति असफल भएको विश्लेषण भारतीय अखबारहरले गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *