ओलीले गरे मन्त्रीपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए


  • ओलीले गरे मन्त्रीपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यउमन्त्री नियुक्त गरेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई उनले बर्खास्त गरेका छन् ।
    शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *