अध्यक्ष प्रचण्डलाई भेट्न नेता गौतम खुमलटारमा


  • अध्यक्ष प्रचण्डलाई भेट्न नेता गौतम खुमलटारमा
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । नेता गौतम आज विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । प्रचण्ड र गौतमबीच झण्डै एक घण्टा छलफल भएको बताइएको छ । नेकपा विभाजन पछि तटस्थ रहेका गौतमले पार्टी विभाजन रोक्ने प्रयासमा आफु  रहेको बताउँदै आएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *