कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दै


  • कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।   दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्-आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन ! संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं । सेतोपाटीवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *