प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्वरमा दाहाल


  • प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्वरमा दाहाल
  • काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले  नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस निकालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो । बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *