भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो


  • भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो
  • काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ४८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ८ हजार ६३५ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड ७ लाख ६६ हजार २४५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *