बाराका मालपोत कार्यालय प्रमुख ६ लाख घुससहित पक्राउ


  • बाराका मालपोत कार्यालय प्रमुख ६ लाख घुससहित पक्राउ
  • काठमाडौं । मालपोत कार्यालय बाराका प्रमुख मनोज कुमार खनाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित उनलाई शुक्रबार पक्राउ गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन उनले लेखापढी व्यवसायी बद्री प्रसाद बडालमार्फत घुस लिएका थिए । बडाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *