नेपाल प्रहरीका १८ डिएसपीको सरुवा


  • नेपाल प्रहरीका १८ डिएसपीको सरुवा
  • काठमाडौं । नेपाल प्रहरीका १८ डिएसपीको सरुवा भएको छ । सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् ।सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *