कपिलवस्तुमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


  • कपिलवस्तुमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
  • काठमाडौं । कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *