सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक: प्रचण्ड


  • सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक: प्रचण्ड
  • काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *