दाङमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु


  • दाङमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
  • काठमाडौं दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *