वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


  • वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    काठमाडौं ।

    वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
    विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो । आज शुक्रबार काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेको छ ।



  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *