एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गरिने मन्त्रिपरिषद्को निर्णय


  • एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गरिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो । बैठकमा सहभागि एक मन्त्रीले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गर्यो ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *