राष्ट्रिय क्रिकेट खेलाडीको प्रतिओडिआई खेल म्याच फि १० हजार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले प्रतिओडिआई खेल म्याच फि १० हजार र महिला खेलाडीले पाँच हजार पाउने रुपैयाँ भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो । मंगलबार क्यानको केन्द्रिय बोर्ड बैठकले आर्थिक समितिका क्यानका कोषाध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्यले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित (अनुमोदन) भएको छ । ग्रास रुटबाट आउने खेलाडी