‘मायामा भुल’ मा नवराजको डेव्यु अभिनय
नेपालगन्ज : गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ मार्फत निर्देशक नवराज सुनेदीले अभिनयमा डेब्यु गरेका छन्। आज शनिवार नेपालगन्जमा एक कार्यक्रम गरी मोफसलमा रहेर कलाकारितामा व्यस्त कलाकर्मी बिच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । दिपक घर्ती मगरको शब्द, केशव बडूको संगीत संयोजन रहेको गितमा गायक जीएमसंगै गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । नेपाली मौलिक पहिचान बोकेको यस गीतको भिडियोको सबै छायांकन बाँकेको खजुरा-१ सैनिकमा गरिएको निर्देशक नवराज सुवेदीले