काठमाडौंमा नेविसंघले उल्टो हिँडेर संसद विघटनको गर्यो विरोध
काठमाडौं । काठमाडौंमा नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेका छन् । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् । उनीहरुले संसद विघटनको विरोध गर्दै केपी ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी भएका छन् । नेविसंघकी नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो