काठमाडौं जादै गरेको बस राप्ती नदिमा खस्यो कम्तिमा ६ जनाको मृत्यु
भालुबाङ: लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा यात्रुबाहाक बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।उद्धारमा खटिएका प्रहरीको अनुसार ६ जनाको मृत्यु भएको बताइएको छ। आज शुक्रबार नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुवाङ राप्ती पुलबाट तल राप्ती नदीमा खसेको प्रहवीले जनाएको छ । बसमा सवार अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। बसमा सवार करिव दुइ दर्जन बढी