सेलिब्रेटी

दुइ सातामा ‘के लत बस्यो’ लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडौं । गायक तिलकसिंह पेलाको स्वर रहेको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो भने एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले

नवराजको नंया भिडियो "सजन के दिवानी" सार्वजनिक

नेपालगंज । मोफसलमा बसेर आफुलाई अब्वल निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदीको थारु गीत “सजन के दिवानी”को नयाँ म्युजिक भिडियो अंग्रेजी नंया वर्षको अवसर पारेर सार्वजनिक भएको छ  । उमेश मुस्कानको शब्द संगित रहेको “सजन के दिवानी” बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको आवाज रहेको छ ।  गीतले युवायुवतिको कहिल्यै अन्त्य नहुने प्रेमकथाको आभास दिलाउछ ।आईतवार रिलिज भएको भिडियोमा मोडेल सोना बज्राचार्य र देवदास रिचर्डको उत्कृष्ट अभिनय रहेको छ । आकर्षक नृत्यसँगै

भृकुटीमण्डपमा तात्यो नेपथ्य

काठमाण्डौं । नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको छ। देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको हो। कन्सर्ट हेर्न केपी ओली र गगन थापा पनि पुगेका छन्। उनीहरूसँगै हरिवंश आचार्य लगायत कलाकारहरू पनि त्यहाँ पुगेका छन्। यसअघि नेपथ्य देशका विभिन्न स्थानमा पुगेर कन्सर्ट गरिसकेको छ। विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा लगायत ठाउँमा कन्सर्ट गरी आज काठमाडौंमा आयोजना गरिएको हो। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपथ्यले कन्सर्ट गरेको

सबैको साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको हो : अध्यक्ष ठकुरी

काठमाण्डौं । सम्पुर्ण सरोकारवालाहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले बताएका छन । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । इटरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नायक राजेश हमालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई

ऋतिक र सबाले मनाए दिपावली

काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए। अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ । तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा

नायक शाहको पेसी निर्वाचनका कारण स्थगित

काठमाण्डौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

कलाकार बुद्धि तामाङले गरे बिहे

काछमाण्डौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन्

चुनावी अभियानमा व्यस्त नायिका रेखा

मोरङ । मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका  मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग  समस्याहरूबारे जानकारी लिइन । घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय

काठमाण्डौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना

दोस्रो एल्बमको तयारीमा रेडियो प्रेमी वान गिरी

काठमाण्डौं । रेडियोप्रेमी वान श्याम गिरीले दोस्रो गीत ‘मुटुमा तिमी त्यो आंखामा म पनी’ बजारमा ल्याउने तयारी गरेका छन । पहिलो गीतबाट सोचेजस्तो दर्शकको माया पाउन नसकेेका उनले दोस्रो गीतको तयारी गरेका हुन । बांकेमा एफ.एम. रेडियोको स्थापनासँगै रेडियोसंग साइनो गासेका नेपालगंजका श्याम गिरी यतिबेला गित लेखनसंगै टिकटकमा समेत जोडिएका छन । रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रममा नियमित जोडिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनलाई विगत लामो समयदेखी सबै स्रोता