मन्त्रिपरिषद्मा कान्छो मन्त्री अब्दुल खान
काठमाण्डौं । सोमबार गठित मन्त्रिपरिषद्मा ८ सदस्य रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको हालको सुरुवाती मन्त्रिपरिषदमा उनीसहित ८ सदस्य रहेका हुन् । मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थायीबासी रहेका खान