गगन प्रधानमन्त्रीको रूपमा अघि नसरे म सर्छु : महामन्त्री शर्मा
दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने बताएका छन् । मंगलबार झापामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले अबको प्रधानमन्त्री गगनलाई प्रस्ताव गर्ने र उनले दाबी नगरे आफूले अघि सर्ने उनले बताए । आफूले गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै गगन पछि हट्नु नहुने बताए । उनले भने, ‘गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो, विद्यार्थी