मतदाताको उत्साह, प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु
नेपालगंज । आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न मोरङका मतदाता उत्साहित भएका छन् । बिहानैदेखि उनीहरु मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । उनीहरुले मत खसाल्नका लागि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए । आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १०