भूकम्पबाट मृतक सबै परिवारलाई २५ हजार किरिया खर्च प्रदान
रुकुम पश्चिम । गत शुक्रबार आएको भुकम्पको कारण मृत्यु भएका रुकुम पश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामाग्री उपलब्ध गराएका छन् । आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो । आठविसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई