प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिँदै छन् । आज दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री