पत्रकारीताको आडमा व्यावसायीलाई धम्क्याउदै उदय श्रेष्ठ
नेपालगन्ज : नेपालगंजमा रहेर पत्रकारीता गरिरहेका उदय सिंह श्रेष्ठलाई प्रहरीले मेडिकल व्यवसायीलाई धम्की दिँदै लाखौं रुपैयाँ माग गरेको आरोपमा पक्राउ गरेको छ। सोमबार साँझ पक्राउ परेका उदयले मेडिकल व्यवसायीलाई आफूले माग गरेको पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिदै आएको जाहेरी परे पश्चात् बांके प्रहरीले पक्राउ गरेर थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) दिपक पातलीले बताए । श्रेष्ठले मेडिकल व्यवसायीलाई अति दुख दिएर पैसाको बार्गेनिङ गरेको