काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो


  • काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

    काठमाडौं ।

    काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज(आइतबार) बिहानै भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



  • भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *