रुकुम सोती घटनामा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन


  • रुकुम सोती घटनामा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन
  • रुकुम कमल वि.क. रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा जेठ १० गते शनिवार ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव रहेका छन्।समितिले ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *