एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार विद्यार्थी सहभागी


  • एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार विद्यार्थी सहभागी

    काठमाण्डौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ।

    एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।



  • वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) जापानमा पनि परीक्षा केन्द्र कायम गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।

    एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *