शासनको २ वर्षमा तालिवानद्धारा ७० दलमाथि प्रतिबन्ध


  • शासनको २ वर्षमा तालिवानद्धारा ७० दलमाथि प्रतिबन्ध

    अफगानिस्ता । तालिवान शासन प्रारम्भ भएको दुई वर्षको छोटो अवधिमै अफगानिस्तानमा एकपछि अर्को गर्दै राजनीतिक अधिकार खोसिँदै गएको छ ।

    राजनीतिक अधिकार खोस्दै आएको तालिवान सरकारले पछिल्लो दुई वर्षको अवधिमा मात्र धेरै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राजनीतिक दलमाथि नै प्रतिबन्ध लाग्न थालेपछि मानव अधिकार गम्भीर अवस्थामा पुग्ने चिन्ता व्यक्त हुन थालेको छ ।



  • सत्तारुढ तालिवानले ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । मुस्लिमहरूको जीवन शरिया कानुनमा आधारित रहेकाले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको कुनै अस्तित्व नहुने भन्दै दलहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *