मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै


  • मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिँदै छन् ।



  • मुख्यमन्त्री सोनलले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *