एकैदिन काठमाडौं उपत्यकाका थपिए ८५९ कोरोना संक्रमित


  • एकैदिन काठमाडौं उपत्यकाका थपिए ८५९ कोरोना संक्रमित
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *