घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?


  • घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेको हो ।
    बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *