बालबालिकासहित ३३ जनामा कोरोना पोजेटिभ


  • बालबालिकासहित ३३ जनामा कोरोना पोजेटिभ
  • नेपालगन्ज २५, असोज । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण देखिएको हो । बाँकेका १७ र बर्दियाका १६ जनामा भाइरस पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका दुई बालक बालबालिकामा पनि भाइरस देखिएको छ । तीन बर्षका बालक र ६ बर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *