एसएस राजामौलीको ‘आरआरआर’ को टिजर यस्तो बन्यो (भिडियो)


  • एसएस राजामौलीको 'आरआरआर' को टिजर यस्तो बन्यो (भिडियो)

    काठमाडौं -  ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को टिजर सार्वजनिक भएको छ।
    राजामौलीको निर्देशनमा बनेको यस फिल्मको टिजरमा अभिनेता एनटिआर जुनियरलाई फरक अबतारमा देखिएको छ । टिजर एनटिआरको जन्मदिनमा सार्वजनिक गर्ने भनिएको थियो तर लकडाउनका कारण ढिलो सार्वजनिक भयो ।   फिल्ममा एनटिआरसँगै रामचरण, आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्म ४ सय ५० करोड भारूमा निर्माण हुन लागेको हो । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ ।
     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *