वडा दशैँको चौथो दिन आजपनी मान्यजनवाट टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै


  • वडा दशैँको चौथो दिन आजपनी मान्यजनवाट टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै
  • काठमाडौँ । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *