विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो


  • विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो
  • काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६ हजार ७३२ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *