नेपाल-प्रचण्ड समुहका सांसदहरुको भेला दिउसो १ वस्दै


  • नेपाल-प्रचण्ड समुहका सांसदहरुको भेला दिउसो १ वस्दै
  • काठमाडौं । संसद विघटनपछि रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको भेला दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ।   प्रचण्ड र नेपालले आफ्ना निकटका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्। ‘हामीलाई दिउँसो १ बजे अनिवार्य रुपमा उपस्थित हुन सूचना आएको छ,’ नेता मेठमणि चौधरीले भने।   भेलामा सहभागिता जनाउनका लागि उपत्यकाबाहिर रहेकालाई पनि अनिवार्य आउन निर्देशन दिइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *