परिक्षा दिन छुटेका विद्यार्थीले १२ को परिक्षा पुन दिन पाउने


  • परिक्षा दिन छुटेका विद्यार्थीले १२ को परिक्षा पुन दिन पाउने

    काठमाण्डौं । कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।
    राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *